झारसाँदी इङ्ग्लिस बोर्डिङ स्कुल, उर्लाबारी-१, मोरङ
🎓 नयाँ सत्र २०८३ — भर्ना खुल्यो! प्रवेश परीक्षा: चैत्र २६, २०८२ · सीमित सिट मात्र।
अहिले नै सम्पर्क गर्नुहोस् →झारसाँदी इङ्ग्लिस बोर्डिङ स्कुल (JEBS) सन् २०५४ बी.एस. मा स्थापित भई उर्लाबारी-१, मोरङमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।
हाम्रो विद्यालय विद्यार्थीहरूलाई सक्रिय, डिजिटल र व्यावहारिक वातावरणमा पढाउँछ — हरेक बच्चाको सपना पूरा गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो।
Admission open for Academic Year 2083 B.S.
What makes JEBS unique
डिजिटल उपकरण र आधुनिक प्रविधि।
Volleyball र Football प्रशिक्षण।
शैक्षिक भ्रमण र Field Trip।
संगीत, नृत्य, कला, हस्तलेखन।
दक्ष र समर्पित शिक्षण टोली।
व्यावहारिक र Presentation कक्षा।
प्रतिदिन प्रेरणादायक Assembly।
बालमैत्री र अनुशासित परिसर।
डिजिटल कक्षाकोठा
खेलकुद तालिम
बिहानको Assembly
CCA / ECA गतिविधि
Glimpses of learning, events and activities at JEBS
📚 डिजिटल कक्षाकोठा सिकाइ
झारसाँदी इङ्ग्लिस बोर्डिङ स्कुल — उर्लाबारी-१, मोरङथप भिडियो र तस्विरहरुको लागि हाम्रो Facebook पेज हेर्नुहोस्।
हामी सधैं उपलब्ध छौं — आउनुहोस्, कुरा गरौं।